२३ बैशाख २०८१, आइतबार
मुख्य समाचार

जनतामा सुशासनको प्रत्याभूति अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ

महोत्तरी । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमजनतामा सुशासनको प्रत्याभूति गराउनु सरकार र गृहप्रशासनको पहिलो दायित्व रहेको बताएका छन् । आज महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयले आयोजना गरेको समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेशस्तरीय अन्तक्रियामा गृह प्रशासन मातहतका अधिकारीलाई निर्देशन दिँदै आमसुरक्षा व्यवस्था