अध्यक्ष दाहाल स्वदेश फिर्ता
१७ असार, काठमाडौँ । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्किनुभएको छ । यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गर्नुभएका अध्यक्ष दाहाल पत्नीको