१२ असार २०८१, बुधबार
मुख्य समाचार

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

काठमाडौँ । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । “धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भने, “नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ ।