५ श्रावण २०८३, मंगलबार
मुख्य समाचार

काठमाडौँमा भारी वर्षाः अझै तीन दिन देशभर वर्षा हुने

२८ असार, काठमाडौँ । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने र पूर्वका केही स्थानमा भने