२८ असार, काठमाडौँ । विभिन्न ट्रेड युनियन महासंघले सरकारले हालै घोषणा गरेको श्रमिकको न्यूनतम पारिश्रमिक सच्याउन माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघलगायत