५ श्रावण २०८३, मंगलबार
मुख्य समाचार

बेलिब्रिज निर्माण

३१ असार, बाबियाचौर, म्याग्दी । फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ