५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

केन्द्र सार्ने वा कायम राख्ने विवादले विकासमा अवरोध

२२ साउन, लहान । सिरहाको कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजार सार्ने कि बगाहामै राख्ने विषयमा विवाद बढ्दै गएपछि नगरपालिकाको कामकाज लामो समयदेखि प्रभावित हुँदै आएको छ । नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा सार्ने नगरप्रमुख र केन्द्र बन्दीपुर बगहामा राख्नुपर्ने विभिन्न वडाअध्यक्षको