१ साउन, काठमाडौं । नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। हिजो साँझ बस्ने भनिएको बैठक मन्त्री परिषद बैठक लम्बिएका कारण आजका लागि सरेको थियो। आजको बैठकमा पार्टी विधान अन्तर्गत नियमावलीलाई दुबै अध्यक्षले अनुमोदन गर्नेछन्। त्यसपछि त्यसलाई