चिनियाँ भाषा गाह्रो छ र चिनियाँ भाषामा हजारौको संख्यामा अक्षरहरु छन् भन्ने कुरा हामीहरु प्रायः सबैले सुनेका हुन्छौं, तर त्यो बुझी नसक्नुको चिनियाँ भाषामा सैयौंको संख्यामा संस्कृत र पाली भाषाका शव्दहरु पनि छन् भन्नेकुरा हामीहरु मध्य धेरैलाई थाहा नहुन सक्छ