३ श्रावण २०८३, आइतबार
मुख्य समाचार

प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने काँग्रेसी परम्परा छ : प्रधानमन्त्री ओली

७ साउन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज