१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ

१२ चैत, दमौली । नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् । पक्राउ परेकामध्ये सुनार दलित