जेहेन्दार तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
२६ वैशाख, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका जेहेन्दार तथा विपन्न परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाका सातैवटा वडामा रहेका विपन्न परिवारका विद्यार्थीलाई देउराली सोसाइटी, तेह्रथुमले मंगलबार स्टेशनरी, पोशाक र झोला वितरण गरेको हो । सामुदायिक विद्यालयमा