२ श्रावण २०८३, शनिबार
मुख्य समाचार

बदलियो पुल प्रविधि, हरायो रैथाने सीप

२२ साउन, बागलुङ ।  आधुनिक प्रविधि भित्रिनु अघि मुलुकका विकट गाउँ र वस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर झोलुङ्गे पुल बनाइन्थ्यो । स्थानीय कालिगढहरुलाई पुल बनाउने जिम्मा दिइन्थ्यो । तर, अहिले नयाँ प्रविधिले त्यसको ठाउँ लिइसक्यो । रैथाने