१६ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको उक्त धर्मशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ