५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

उपत्यकामा टिपर तथा ट्रकको दुर्घटना न्यून

१८ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ । सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू