२४ चैत्र २०८२, मंगलबार
मुख्य समाचार

बेनी–भकुण्डे सडकमा ट्रयाक खुलेको आठवर्षपछि पनि उस्तै

१४ असार, बेनी, म्याग्दी ।  बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन । २०६७ सालमा ट्रयाक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि