१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

वृद्धभत्ता बढ्दा खुशीयाली

विमलबहादुर विष्ट, डोटी, २० जेठ । ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तामा सरकारले रु एक हजार बढाएपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् । सरकारले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा रु एक हजार बढाएर रु तीन हजार पु¥याएपछि उनीहरु खुशी