५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

३० फागुन, हुम्ला । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन