इरानद्वारा तेल बजारलाई अस्थिर बनाएको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना
२४ असार, तेहरान, इरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ । शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले राष्ट्रिय टेलिभिजनमा बोल्नुहुँदै भन्नुभयो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)बारे एक पछि