१ श्रावण २०८३, शुक्रबार
मुख्य समाचार

आजदेखि गौरा पर्व शुरु

१५ भदौ, कञ्चनपुर । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच