२५ चैत्र २०८२, बुधबार
मुख्य समाचार

हरेक नेपाली एक हितग्राही खाता कार्यक्रम सञ्चालन गर्दै बोर्ड

२५ असार, काठमाडौँ । हरेक नेपाली नागरिकको अनिवार्यरुपमा एक बैंक खाता अनिवार्य खोल्नैपर्ने लक्ष्य राखे जस्तै नेपाल धितोपत्र बोर्डले पनि हरेक नेपाली एक हितग्राही खाताको अवधारणा अगाडि सारेको छ । हरेक नेपाली नागरिक धितोपत्र बजारमा सहभागी होऊन् भन्ने लक्ष्यका साथ उक्त