२५ चैत्र २०८२, बुधबार
मुख्य समाचार

सुस्तावासीले क्षतिपूर्तिबापतको रकम पाउने

३२ असार, नवलपरासी । पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार रकम प्राप्त गर्ने भएका छन् । नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो ।