१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

भक्तपुर, १ असार । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ । एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल