२५ वैसाख, काठमाडौँ । धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि