५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

न्यायिक समिति बने, इजलास बनेनन्

मार्तडी, ३१ वैशाख । स्थानीय तहको निर्वाचन सकिएको दुई वर्ष बित्न लागेको छ । निर्वाचनपछि उप–प्रमुखको संयोजत्वमा बनेका न्यायिक समितिले इजलास बनाउन सकेका छैनन् । नगर तथा गाउँपालिकाको न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजूरी दिने भए पनि बहसका लागि इजलास