१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

बिटमै प्रहरी छैनन्,सुरक्षामा चुनौती

काशीराम शर्मा, बाँके, ८ असार । नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ