५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा

भोजराज कार्की सोलुखुम्बु, ८ जेठ । विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन्