पोखरा, ३ जेठ । समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले समुन्नत समाजवाद निर्माणका लागि समाजवादी पार्टीको स्थापना गरिएको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेशको तमुवान–मगरातद्वारा आज यहाँ आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै सुशासनलाई टेकेर