१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

विराटनगर, २७ असार । तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८