२७ चैत्र २०८२, शुक्रबार
मुख्य समाचार

आधुनिक शहर बनाउन गढवा छनोट

६ भदौ, तुलसीपुर । शहरी विकास मन्त्रालयले तराई –मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ । छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ । तराई– मधेशमा नेपालका १५ आधुनिक शहर निर्माण गर्ने कार्यक्रममध्ये गढवा छनोट