५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

महशुल नतिर्र्नेे ग्राहकको लाइन काटियो

दमौली, ७ असार । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमा विद्युत् महशुल नबुझाउने ८५५ ग्राहकको लाइन काटेको छ । वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷६६ को जेठ मसान्तसम्म महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटेको हो । समयमा विद्युत्