१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गरे । सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई