२३ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

दिदी-बहिनी नभएपछि दाजुभाइले एकापसमा लगाए भाइटीका

दमौली । तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन्। तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन्। आज उनीहरुले शुभसाइतमा एकापसमा टीका लगाएका हुन्। सुरुमा दाजु मदनले