५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

डा. महत र म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री भेटवार्ता

काठमाडौँ, २२ असार । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच आज म्यानमारको याङ्गुनमा भेटवार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको