५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

९ साउन, काठमाडौं । त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेका गोपीबहादुर पाण्डेको घर भूकम्पले बस्न नहुने गरी भत्कियो । घर भत्किपछि निजी आवास निर्माणार्थ सरकारले दिने अनुदानका लागि घरैमा आएका सर्वेक्षण टोलीले उनको घरको विवरण लिई फाराम भरे । तीन पटकसम्म पनि फाराम