१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

धितोपत्र बजार : नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ, २५ भदौ । साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै ‘क’