५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

विधानविपरीत संरचना बनाउँदै कांग्रेस

२२ साउन, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिम संस्थापन र इतर पक्षीय गुटले