१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

लोडसेडिङ हटे पनि डेडिकेटेडको नाममा महँगो शुल्क कायमै

१४ कात्तिक, काठमाडौं । चरम लोडसेडिङका बेला विद्युत् प्राधिकरणले उद्योगहरुसँग अतिरिक्त शुल्क लिई ट्रंक र डेडिकेटेड लाइनमार्फत् विद्युत् वितरण गरेको थियो । लोडसेडिङको अवस्थामा निश्चित मापदण्डका आधारमा निरन्तर विद्युत् पाउने भएपछि उद्योगीले करिब ६५ प्रतिशत बढी शुल्क तिर्न राजी भए