२९ असार २०८३, सोमबार
मुख्य समाचार

तराई मधेशः नीतिगत, कानूनी र संस्थागत विकास एवं सुधार सम्बन्धमा सरकारलाई सिफारिश गरिने

काठमाडौँ, २५ असार । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने बताउनुभएको छ । मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण’सम्बन्धी अन्तरक्रियामा उहाँले अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास,