डोटी, ११ असार । बालविवाह न्यूनीकरणका लागि यहाँका स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि पछिल्लो समय जिल्लामा बालविवाह बढ्दै गएको छ । बालविवाह रोक्न स्थानीय सरकारले कठोर नीति अख्तियार गरेपनि पछिल्लो समय जिल्लामा बालविवाह घट्नुको साटो बर्सेनि