२९ असार २०८३, सोमबार
मुख्य समाचार

मल नपाएर भारतीय बजार जान बाध्य

खस्यौली, १ साउन । मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् । प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको बताउनुभयो । नेपालमा