त्रिभुवन विमानस्थलमा सुरक्षित छैन यात्रुको सामान
१९ भदौं, काठमाडौं । त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या फेरि दोहोरिन थालेको हो । केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन् । अघिल्लो शनिबार भदौं