३० चैत्र २०८२, सोमबार
मुख्य समाचार

गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने

काठमाडौँ, ३० जेठ । गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् । स्वर्गद्वारी आश्रम, नेपाल विद्वत परिषद्, हिन्दू जागरण अभियानलगायतका संस्थाले आज यहाँ पत्रकार