२८ असार २०८३, आइतबार
मुख्य समाचार

निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्छ : डा. महत

काठमाडौँ, ८ साउन । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले आज यहाँ आयोजना गरेको ‘निजी शिक्षण संस्थाले गरेको चर्को