१६ आश्विन २०८३, शुक्रबार
मुख्य समाचार

लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास

जेठ २२, हेटौंडा । हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए । लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि