वालिङ, १ असार । याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीया बालक बेपत्ता भएका छन् । गत जेठ १० गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् । बाख्रा चराएर घर फर्केपछि