३० बैशाख २०८२, मंगलबार
मुख्य समाचार

प्रदेश नम्बर १ लाई देशकै समृद्ध प्रदेश बनाउँछु : मुख्यमन्त्री राई

५ फागुन, विराटनगर । प्रदेश नम्बर १ लाई मुख्यमन्त्री शेरधन राईले देशकै समृद्ध प्रदेश बनाउने दृढता व्यक्त गरेका छन् । जम्कट्टेल वंश एकता प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको सम्मान तथा शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश १ मा रहेका