१४ आश्विन २०८३, बुधबार
मुख्य समाचार

दाङमा मोटरसाइकल चलाइरहेका १ व्यक्तिको रुखको हाँगाले लाग्दा मृत्यु

तुलसीपुर, ३० असार । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ । बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको