लकडाउनको सदुपयोग : भूकम्पपीडितका घर ठडिए
गलेश्वर, २५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्पपीडितले घर निर्माण गरेका छन् । विसं २०७२ को महाभूकम्पबाट प्रभावित बेनी नगरपालिका–२ बगरफाँटका ६ जना