५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस

काठमाडौँ, १४ जेठ । काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर